कांग्रेस नयाँ सरकार बनाउने धन्दामा लाग्दैन: महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताएका छन्। आज शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस सरकार बनाउने धन्दामा नलाग्ने बताएका हुन्।

उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरुमध्ये सबैले राम्रै(राम्रो गर्न नसकेको स्वीकार गर्दै केही पनि नगरेको भन्न नमिल्ने बताए। महामन्त्री शर्माले संसद्मा कांग्रेसले ठूलो दलको हिसावले जिम्मेवारी पूर्णरुपमा निभाउने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय