नेपाल आइडल सिजन ५ सुरु

गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण सुरु भएको छ। हिजो साँझ ८ः३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुन्छ। सातै प्रदेशमा अडिसन भएको थियो ।

कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए । निर्देशक पौडेलका अनुसार यो सिजनले दर्शकलाई भरपुर मनोरञ्जन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजी गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय