माओवादीले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने

काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य दाहाललाई उमेदवार बनाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए ।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय