नेकपा एसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसको संसदीय दलको बैठक आज बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय