रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ ।

मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठकमा प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको तयारीको विषयमा छलफल हुनेछ ।

सत्ता गठबन्धनको संयुक्त उमेदवार उठाउने अथवा पार्टीले उमेदवारी दिने भन्ने विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय