कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज मंगलबार बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न सभापतिले बैठकले बोालाएको पार्टीले जनाएको छ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि देउवाले पटकपटक बैठक बोलाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय