प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेकपा एस सहमत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेकपा एस सहमत भएको छ ।

नेकपा एसले राखेका मागहरु पूरा भएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेकपा एस तयार भएको हो ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय