राष्ट्रिय सभाको अध्यक्षमा युवराज र नारायणलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मा र नारायण प्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय