काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ५८.५८ अंकको वृद्धि भएको छ ।
कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक २.८५ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै नेप्से परिसूचक २१११ अङ्कको बिन्दुमा पुगेर रोकिएको छ ।
© 2025, All rights reserved to Connect Nepali // Website By Lumbini Host