संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास गरेको महतको दाबी

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संकटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन्।

आज काँग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका डा महतले अर्थतन्त्रका सूचकहरू नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय