उपाधिका लागि नेपालले आज पीएनजीसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) सँग प्रतिष्पर्धा गर्दैछ । हङकङमा जारी खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ।

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय