पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पक्राउ

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीर्आजी भीम ढकालले पनि दिपेश पक्राउ परेको पुष्टि गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय