माओवादी केन्द्रको विधान स्थायी कमिटीबाट परिमार्जनसिहत पारित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधानलाई अन्तिम रूप दिएको छ । विधान अधिवेशनबाट पारित भएको विधानलाई स्थायी कमिटीबाट परिमार्जनसिहत पारित गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“विधान अधिवेशनबाट मूल स्प्रिट पास भएको थियो । अहिले त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्न छलफल गर्‍यौँ,” उनले भने, “त्यो सम्पादनसहित फाइनल भएको छ ।”

माओवादीले विधान अधिवेशनमा आएका सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय