पूर्वउपराष्ट्रपतिका छोरा दीपेशलाई भैरहवा लगियो

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।

रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।

उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर