बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटनामा हुँदा ७ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ।
रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज ९सोमवार० साँझ बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।