बागलुङ जाउलेपानीमा बस दुर्घटना, ७ जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटनामा हुँदा ७ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ।

रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज ९सोमवार० साँझ बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर