कांग्रेसले फेरि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा फेरि माग गरेको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै लामिछानेको राजीनामा माग गरेका हुन् ।

कांग्रेसले यसअघि पनि गृहमन्त्रीको राजीनामा माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय