कृष्ण महरासँगको बयान सकियो

काठमाडौँ । पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँगको बयान सकिएको छ। सुन तस्करी प्रकरणमा पक्राउ परेका महरासँग बुधबार र आज बिहीबार दुई दिनमा बयान सकिएको हो ।

उनलाई बयानपछि आजै नर्भिक अस्पतालमा ल्याएर भर्ना गरिएको छ। आज थपिएको म्याद सकिने भए पनि शुक्रबार मात्रै आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय