काठमाडौं । गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।
प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ)र प्रहरीबीच झडप भएको छ ।
काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।