चलचित्र ‘बलिदान’बाट विराज भट्टका छोरा समीरले डेब्यु गर्दै

काठमाडौँ । नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोराले डेब्यु गर्दै छन् ।

विराजका छोरा समीर भट्टको फस्ट लुक पोस्टर पनि सार्वजनिक भइसकेको छ । चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए । चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय