एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइर्डस र पञ्जाव किङ्गसले विजयी शुरुवात गरेका छन् ।
हिजो भएको दोस्रो खेलमा कोलकाताले सनराइर्जस हैदराबादलाई चार रनले हराएको हो । यस्तै हिजो भएको पहिलो खेलमा दिल्लीलाई पञ्जाबले ४ विकेटले पराजित गरेको हो ।