आइपिएलमा राजस्थानले लखनउलाई हरायो, गुजरातको विजयी सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ जायन्टलाई २० रनले पराजित गरेको थियो।

लिगमा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्सबिच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा बैंगलोर पराजित भएको थियो भने पञ्जावले पहिलो जित हासिल गरेको छ।

अर्को खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय