एलिना चौहान र विष्णु सापकोटा वैशाखमा विवाह बन्धनमा बाधिँदै

काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटा आगामी वैशखमा विवाह बन्धनमा बाधिँदैछन् ।

अस्ट्रेलिया बस्दै आएका विष्णुसँग उनले बिहे गर्न लागेकी हुन् । वैशाख ५ गते विवाह तय भएको छ ।

दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन् । झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् ।

पछिल्लो समय यी दुईको ’ब्रेकअप’ को चर्चा समेत थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय