नेप्सेमा आज दोहोरो अंकको गिरावट

काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज फेरी दोहोरो अंकको गिरावट आएको छ।

हिजो दोहोरो अंकले बढेर बन्द भएको नेप्से आज पुन दोहोरो अंकले नै घटेको हो।आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६को विन्दुमा पुगेको छ।

आज ३१० कम्पनीका ४४ हजार २५९ पटकको कारोबारमा ६० लाख ४७ हजार ०२१ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम भने २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय