सरकारमा जाने कि नजाने विषयमा पार्टीमा विवाद छ: रेशमलाल चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले सरकारमा जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको बताएका छन् ।

आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको उनको दाबी छ । यसअघि केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जानेरनजाने विषयमा विवाद भएको स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय