त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले आज बडोरासँग खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले आज भारतको क्लब बडोरासँग खेल्दैछ।

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्नेछन्। त्यसपछि नेपाल त्यहाँबाट ओमान जानेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय