सुनको मूल्य आज तोलामा एक लाख ३१ हजाार २०० रुपैयाँ

काठमाडौं । सुनको मूल्य आज घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजाार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो हालसम्मकै उच्च मूल्य हो ।

तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय