फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० मा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित ‌‌ओभरमा अलआउट हुँदै १२९ रन मात्र बनाउन सक्यो ।

फ्रेन्डशिप कपमा नेपाल, बरोडा र गुजरातको सहभागिता छ। नेपालले गुजरातसँग बिहीबार २स्३० बजे खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय