गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज राजीनामा दिने

काठमाडौं । केन्द्रमा सरकार फेरिएसंगै यसको प्रभाव यतिबेला प्रदेशमा परेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर