काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ।
एमालेसँग सहमति गरेर माओवादीले इलाममा उम्मेदवारी नदिने भएको हो। इलामबाट उम्मेदवारको रुपमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले इलाम नेकपा एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले पाउने सहमति भएको बताए।
इलाममा नेकपा एमालेले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ।