इलाममा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता

काठमाडौं। इलाम क्षेत्र नम्बर २मा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता गराएका छन्। आगामी बैशाख १५ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेबाट सुहाङ नेम्बाङको उम्मेदवारी दर्ता भएको हो।

सुवाषचन्द्र नेम्बाङको निधन भएपछि इलाम-२ मा उपनिर्वाचन हुन लागेको हो। एमालेले नेम्बाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय