चलचित्र ‘पुजार सार्की’ नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी जेठ (२०८१) १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’ नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र राखिएको थियो भने नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि राखिएको छ ।

यस पोस्टरमा सबै प्रमुख कलाकारहरू आ–आ–आफ्नो चरित्रमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय