सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुइ जनाको दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति नाउपाका पार्टीकै तर्फबाट पुनः मुख्‍यमन्त्रीमा दाबी पेस भएको छ। पार्टीका सांसद कैलाश चौधरीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् ।

यसअघि आजै नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय