पोखरा । गण्डकीको संसद् बैठक स्थगित भएको छ। अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए।
नेपाली कांग्रेसले बहिस्कार गरेपछि प्रतिपक्षी दल अनुपस्थित रहेको बताउँदै जीवनाषक विधेयक पेश गर्ने कार्यसूचीबाट हटाएर संसद स्थगित गरिएको हो।

