यूएईले जित्यो एसीसी प्रिमियर कपको उपाधि

एजेन्सी । यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। आज आइतबार सम्पन्न खेलमा ओमानलाई ५५ रनले पराजित गर्दै यूएईले उपाधि जितेको हो।

योसँगै समूह चरणमा भोगेको ९ विकेटको हारको बदला लिँदै यूएईले एसीसी एशिया कपमा स्थान बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय