आइपिएलमा पञ्जाब पराजित, आज राजस्थान र मुम्बई भिड्ने

एजेन्सी । इंडियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाईटन्सले पञ्जाब किंग्सलई ३ विकेटले पराजित गरेको छ।

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो। गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे।

आइपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इंडियन भिड्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर