हमासमाथि सैन्य दबाब बढाउने इजरायली प्रधानमन्त्रीको चेतावनी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने चेतावनी दिएका छन्। भिडियो वक्तव्य जारी गरी उनले गाजामा बन्धक बनाइएकाको रिहाइका लागि सैन्य दबाब बढाउन लागेको बताएका हुन्।

‘हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौँ’, उनले भने, ‘किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय