अहिलेको गठबन्धन सहज ढंगले अघि बढेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन्।

आ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गठबन्धनमा आफूहरुलाई असहज भएको उल्लेख गरे।

यस्तै उनले कम्युनिष्ट आन्दोलन लोकतन्त्रको संवाहक भएको बताए। नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर