आईपीएल क्रिकेटमा दिल्लीको जित, आज हैदरावाद र बैंगलुरुबीच प्रतिस्पर्धा हुने

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित निकालेको छ।

२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सकेको हो । समान ९ खेलमा ८ अंक जोडेको दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ। ​

आइपीएलमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर