यसकारण जादैनन् आमिर खान ‘अवार्ड शो’मा

एजेन्सी । बलिउड अभिनेता आमिर खानले आफू कुनै पनि अवार्ड शो मा नजानुको कारणबारे बोलेका छन् ।

आमिरले ‘समम निकै मुल्यवान छ। त्यही भएर समझदारीसँग प्रयोग गर्नुपर्छ।’ भन्दै शो मा नजानुको कारण अप्रत्यक्षरुपमा खुलाएका हुन् । एक कार्यक्रममा आमिरलाई अर्की कलाकार अर्चना पूरन सिंहले आमिरलाई अवार्ड कार्यक्रममा किन जानुहुन्न भनेर सोधेकी थिइन्।

आमिरले हाँस्दै जबाफ दिए, ‘समम निकै मुल्यवान छ। त्यही भएर समझदारीसँग प्रयोग गर्नुपर्छ।’ आमिर बलिउडका निकै रुचाइएका र चर्चित नायकमा पर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय