उपनिर्वाचनको सम्पूर्ण सुरक्षाको तयारी पूरा

काठमाडौं । उपनिर्वाचनको सम्पूर्ण सुरक्षाको तयारी पूरा भएको छ ।

यहि वैशाख १५ गते शनिवार इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा)मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको पाल प्रहरीले बताएको हो ।

नेपाल प्रहरिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आज बिहीवार उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

उप—निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय