इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी ह्याक भएपछि उनको फेसबुकको वालमा विभिन्न तस्बिर तथा भिडिओ पोष्ट भइरहेको छ ।

आफ्नो फेसबुक आइडी ह्याक भएको कँडेलले बताएका छन् । ह्याक भएको आइडी नियन्त्रणमा लिन आइटी इन्जिनियरसँग समन्वय भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर