२८ जना सहसचिवको सरुवा

काठमाडौं । एकैपटक २८ जना सहसचिवको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयपछि ललितपुरको प्रमुख प्रशासकीय अधिकृतको स्थानमा रेखा दासको सरुवा भएको छ । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थिइन् ।

यस्तै, भरतपुरको प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारतीको सरुवा भएको छ । उनी यसअघि ललितपुर महानगरमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय