काठमाडौं महानगरका मेयर बालेनको कविता संग्रह ‘अश्र’ आउँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले कविता संग्रह ‘अश्र’ ल्याउने भएका छन् । जन्मदिनको अवसर पारेर उनले कविता संग्रह ल्याउन लागेका हुन् ।

‘अश्र’ भोलिदेखि नै बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् । “मेरो कविता संग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ,” उनले सामाजिक सञ्जालबाट भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर