आजपा र सजपा पार्टीबीच एकीकरण

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी (सजपा) बीच एकीकरण भएको छ। आज एक कार्यक्रमका बिच दुईपार्टीबीच एकीकरणको घोषणा भएको हो।

एकीकरणपछि प्रभु साहकै नेतृत्वमा पार्टीको आम जनता पार्टी नै रहने भएको छ। यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठलगायत नेताको कार्यविभाजन र भूमिका सम्मानजनक रहने छ।

पार्टी एकीकरण कार्यक्रममा बोल्दै प्रभु साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय