काठमाडौं । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ४९.१२ प्रतिशत मत खसेको छ ।
त्यहाँ करिब आधा मतदाताले मतदान गरेका हु । मतदानमा ३० हजार ३०० भन्दा बढीले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ भोलि मात्र मतगणना गर्ने तयारी छ ।
© 2024, All rights reserved to Connect Nepali // Website By Lumbini Host