कीर्तिपुरमा भएको बस दुर्घटनामा एकको मृत्यु, तीनजना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

आज दिउँसो करिब पौने ३ बजे कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय