गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्ती खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ ।

आज मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।

तर उक्त प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय