उपनिर्वाचनको नजिता मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको ओलीको भनाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले उपनिर्वाचनको नजिता मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् ।

आज सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपनिर्वाचनमा दुवै सिट एमालेले जितेको स्मरण गरे ।

१५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचन एमालेले जितेको थियो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय