आईपीएलमा बैंग्लुरुले हरायो पञ्जाबलाई

एजेन्सी । आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बैंग्लुरुले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ ।

गएरातीको खेलमा पञ्जाबलाई पराजित गर्दै बैंग्लुरु प्लेअफको रेसमा कायम रहेको हो। पराजित पञ्जाब भने प्लेअफ रेसबाट बाहिरिएको छ।

बैंग्लुरुका मोहम्मद सिराजले ३, स्वप्नील सिंह, लकी फर्गुसन तथा करन शर्माले २२ विकेट लिए। गएरातिको जितसँगै बैंग्लोरु १२ खेलमा १० अंकसहित सातौँ स्थानमा छ। आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय