संसद्को गतिरोध चाँडै अन्त्य हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सद्को गतिरोध चाँडै अन्त्य हुने बताएक छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा कांग्रेसका शीर्षनेतासँग संवादमै रहेकाले अबको एक् या दुई दिनभित्रैमा गतिरोध अन्त्य विश्वास व्यक्त गरे ।

यस्तै उनले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर आफूले राष्ट्रपतिलाई भेट गरेको जानकारी दिए । सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै समस्या नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय